बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन र पेरिस पेरिस जलवायु सम्झौताबाट अलग गर्ने आदेश जारी गरेका छन्।
यी संगठनमा बसेर अमेरिकाले अन्य देशले भन्दा धेरै ठूलो मूल्य चुकाएको ट्रम्पले दाबी गरेका छन्।
कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले यो निर्णय अमेरिकाको पक्षमा रहेको पनि दाबी गरेका छन्।
यद्यपि यो उनको पहिलो निर्णय होइन्। आफ्नो पहिलो कार्यकालमा पनि उनले अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गरेका थिए। उनीपछिका राष्ट्रपति जो बाइडेनले फेरि अमेरिकालाई संगठनमा फर्काएका थिए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया