बुधबार, ०६ अगस्ट २०२५

१६ वर्षदेखि मलेसियामा सम्पर्कविहीन छन् झापाका विनोद विश्वकर्मा

वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा– ११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन्। उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

विपन्न बालबालिकालाई न्यानो कपडा

एकीकृत हातेमालो समाज नेपालद्वारा मोरङको बेलबारी नगरपालिका–७ बाहुनी बजारमा आयोजित कार्यक्रममा उनले बालबालिकालाई ज्याकेट, स्वेटरलगायत न्यानो कपडा वितरण गरेका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

मेरिल्याण्डमा सज्जनको बेजोड प्रस्तुति,अमेरिकी राजदुत थम्पसनद्वारा दर्शकको भिडलाई स्वागत

गत जनवरी ६ शनिबार आयोजना गरिएको सज्जन राज बैद्यको बेजोड प्रस्तुतिले इतिहास रहेको छ। उक्त कार्यक्रममा अमेरिकामा पुगेका नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले दर्शकको खचाखच भिडलाई स्वागत गर्दै मनोरंजन गर्न हौशला प्रदान गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सेताम्ये देखिने हिमालमा कालापत्थर देखियो, पुसमै फुल्यो लालीगुराँस

केही वर्षअघिसम्म हिउँदमै लालीगुराँस फुलेको कहिल्यै थाह नपाएको भेरी नगरपालिका–२ तिमिलेका ९२ वर्षीय कर्णबहादुर वलीले बताए। उनले केही वर्षयतादेखि हिमालमा हिउँ पनि देखिन छोडेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

बागमती प्रदेशबाट तीन सय ४७ ले मतदान गर्ने

प्रदेश निर्वाचन कार्यालय मकवानपुरले बागमती प्रदेश (क्लस्टर) मा चार पदको निर्वाचनका लागि कुल तीन सय ४७ मतदाताको सूची सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वार्ताकै माध्यमबाट समस्याको समाधान खोज्न आग्रह

सर्लाहीको बरहथवामा स्वास्थ केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शन र विवादका क्रममा जयशङ्कर शाहको मृत्यु भएकोे घटनालाई लिएर आयोगले प्रदर्शरक्त पक्षलाई वार्ता र सम्वादको माध्यमबाट समाधान खोज्न अनुरोध गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चार सयजना ज्येष्ठ नागरिकलाई कम्बल

वडामा बसोबास गर्दै आउनुभएका चार सयजना ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कम्बल वितरण गरिएको वडाअध्यक्ष माहेताब खाँले जानकारी दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - कृष्णनगर

अफगानिस्तानबाट ८ महिनामा २७ मिलियन अमेरिकी डलरको केशर निर्यात

अफगानिस्तानले विगत आठ महिनामा २७ मिलियन अमेरिकी डलरको केशर निर्यात गरेको छ। उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले आइतबार सो तथ्याङ्क सार्वजनिक गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काबुल

न्यायमा सबैको पहुँच पुर्‍याउन आवश्यक छ: प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायमा सबै नागरिकको सहज पहुँच पुर्याउन जरुरी भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

६२औँ वर्षमा कान्तिबाल अस्पताल

कान्तिबाल अस्पतालले ६२औँ वार्षिकोत्सव मनाएको छ। आइतबार अस्पतालले एक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एक हजार बेडको अस्पताल बनाउने गरी तयारी भइरहेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: एमालेले टुङ्ग्यायाे उम्मेदवार, कुन क्लस्टरमा काे?

नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ। आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको रिक्त सदस्यका लागि हुने निर्वाचनमा एमालेले १९ उम्मेदवार टुङ्ग्याएकाे महासचिव शंकर पोखरेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन, यस्ताे छ मतभार

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन भएकाे छ। निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आइतबार सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन भएकाे हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल एयरलायन्सका ‘क्याबिन क्रु’ लाई सेवा सुविधामा विभेद नगर्न सर्वोच्चकाे आदेश

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज निगमका नाममा परिचारिक र परिचारिकालाई सेवा सुविधामा फरक पर्ने गरी कुनै पनि कदम नचाल्न अन्तरिम आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रायथ्लोनको नेतृत्वमा निलेन्द्रको निरन्तरता

नेपाल ट्रायथ्लोन संघको अध्यक्षमा निलेन्द्र राज श्रेष्ठलाई निरन्तरता प्रदान गर्दै २१ सदस्यीय नयाँ कार्यसमितिको गठन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचनका लागि भाेलि उम्मेदवारी दर्ता

उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२६ दशमलव ३६ अङ्कले घट्यो नेप्से

आज तीन सय चार कम्पनीको एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता शेयर ९८ हजार छ सय ३२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २४ करोड १४ लाख आठ हजार तीन सय ७९ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचनका लागि माओवादीले टुंग्यायाे उम्मेदवार, कुन प्रदेशबाट काे?

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले गठबन्धनबाट भाग पाएकाे ६ वटै सिटमा उम्मेदवार टुंगो लगाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उखुको रकम भुक्तानीले किसानलाई राहत

जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज (बोलिचालीमा एभरेष्ट चिनी उद्योग) ले यही पुस १६ गतेसम्म तौल भएको उखुको पूरै भुक्तानी दिएपछि किसानलाई राहत मिलेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक जारी रहेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं