बिहिबार, १४ अगस्ट २०२५

विकास निर्माणमा तीनै तहका सरकारको सहकार्य जरुरीः सभापति लामिछाने

आज चितवन र तनहुँ जोड्ने ठिमुरा पुलको आज स्थलगत निरीक्षणपछि उनले सबैको सहकार्यबाट मात्र विकास निर्माण समयमै सम्पन्न हुनसक्ने धारणा राखे। उनले कुनै दलगत स्वार्थ नहेरी विकास निर्माणमा सबैले पहल गरे सफल हुनेमा उनको जोड थियो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

गाउँपालिका अध्यक्ष यादवलाई आक्रमण गर्नेलाई तत्काल पत्ता लगाउन नेता निधिको आग्रह

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नलाई तत्काल पत्ता लगाउन प्रहरी समक्ष आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

काठमाडौँ महानगरको श्रम बैंकमा दुई हजार आवेदन, डेढ सयले पाइसके काम

गत भदौ पहिलो साता महानगरले बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन गरेको मागअनुसार हालसम्म दुई हजार आवेदन आएको महानगरको प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक

लाेकदोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक भएको छ। गीत संगम लामिछानेकाे युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्छ- वर्षमान पुन

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबीच आज यहाँ भएको अन्तरक्रियामा उनले निश्चित राजनीतिक उद्देश्यका लागि बनाइएको गठबन्धन नेतृत्वको सरकार कसैले चाहेर पनि विघटन गर्न नसक्ने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बदलिँदो विश्वमा असंलग्न आन्दोलनको आवश्यकता झन् बढेको छ: प्रधानमन्त्री प्रचण्ड

पश्चिमा देशले कयौँ प्रतिबद्धता व्यक्त गरे, तर पूरा गरेका छैनन्। कमविकसित देशको भलाइ वा जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानका निम्ति उनीहरूले गरेको प्रतिबद्धता पालना भएका छैनन्। बरु विभिन्न प्रकारका समस्या सिर्जना भएका छन्। यो परिस्थितिमा नामले आफ्नो पहलकदमी र नेतृत्व बढाउनुपर्छ। शक्तिशाली आवाज घन्काउनुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल ल्याउन ठिक्क पारिएकाे जहाज अमेरिकाबाट चाेरी

हवाई जहाज मेकानिक्सका विद्यार्थीहरुलाइ सिकाउनकाे लागि अनिस प्रधानले केन्द्रलाइ उपहार दिएकाे पाइपर पिए- १५ भ्यागाबन्ड नामक जहाज जनवरी ३ तारिखमा टाेरेन्सकाे क्षेत्रस्थित पार्किङबाट हराएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विद्युत् रोयल्टीबापत सरकारले उठायो रु. तीन अर्ब १५ करोड ५१ लाख

सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत सङ्कलन गर्ने गर्छ। विगतमा आयोजनाका प्रवर्द्धकले आफ्नो अनुकूलतामा रोयल्टी बुझाउने गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘गाजामा हरेक घन्टामा दुई आमाको मृत्यु’

लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि काम गरिरहेको संयुक्त राष्ट्रसङ्घीय निकाय युएन विमेनको प्रतिवेदनमा गाजामा युद्ध शरू भएको दिनदेखि १०० दिनसम्मको महिलाहरूको औसत मृत्यु दरलाई मूल्याङ्कन गरी उक्त तथ्य सार्वजनिक गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आन्तरिक उडानका जहाज रातिमा काठमाडाैँबाहिर नराखे कारबाही गरिने

अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काेराेना भाइरसविरुद्धकाे ४० लाख ‘डाेज’ खाेप राख्दा-राख्दा बिग्रियाे, ‘डिस्पाेज’काे उपाय खाेजिँदै

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिङ्घेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ। असंलग्न राष्ट्रहरूको आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ सम्मेलनमा भाग लिन क्रममा युगाण्डाको कम्पाला दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कम्पाला

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै प्रहरी

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली पछिल्लो समयमा प्रहरीले प्रविधिलाई भरपुर उपयोग गर्ने नीति अवलम्बन गरेको र सोही अनुसार कार्य अघि बढाइएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री जबेगुकाे नेतृत्वमा तीन सदस्यीय समिति गठन

काेशी प्रदेश सरकारले भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुकाे नेतृत्वमा आन्दाेलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

जापानको चन्द्रमामा यान सफलतापूर्वक चन्द्रमामा अवतरण

स्थानीय समयअनुसार शनिबार जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)ले एक अनलाइन वक्तव्यमा जापानी मानवरहित यान राति १२ बजेर २० मिनेटमा चन्द्रमामा अवतरण गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

पकेट क्षेत्रमै ६० प्रतिशत घट्यो सुन्तला उत्पादन

गत वर्ष सुन्तला उत्पादनबाट पाँच करोडभन्दा बढी भित्र्याएका कृषकले यस वर्ष झन्डै रु दुई करोडमा चित्त बुझाउन बाध्य भएका छन्। गत वर्षभन्दा ६० प्रतिशतले उत्पादनमा कमी आएको कृषकले गुनसो गरेका छन्। सुन्तला पकेट क्षेत्र भए पनि बोट मर्ने र फल पाक्ने बेलामा औँसा किराको प्रभावले पनि यस वर्ष उत्पादनमा ६० प्रतिशतले गिरावट आएको स्थानीय कृषक खेमनाथ पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

हात्तीले दैनिक घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य

जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - झापा

महाधिवेशन केन्द्रित अभियानमा एकीकृत समाजवादी

आगामी वैशाखसम्म सञ्चालन हुने अभियानअन्तर्गत सङ्गठन सुदृढीकरण, सदस्यता वितरण, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं