
अमेरिकाको शिकागो विमानस्थलबाटै एक नेपाली विद्यार्थी फिर्ता
अमेरिकामा उच्च शिक्षाका लागि आएकी काभ्रेकी एक युवतीलाई अमेरिकी अध्यागमनले विमानस्थलबाटै फर्ता पठाइदिएको छ ।शिकागो विमानस्थलबाटै मंगलबार साँझ फिर्ता पठाइएकी युवती काभ्रेकी एक स्टाफ नर्स भएको बताइएको छ।

बिएल संवाददाता - वासिङ्टन डीसी