
‘पशुपतिमा गाँजा बेचबिखन गरे साधुसन्तलाई पनि कारबाही हुन्छ’ (भिडियाे)
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले महाशिवरात्रिकाे नाममा पशुपति क्षेत्रमा गाँजा बेचबिखन गरे कारबाही हुने बताएका छन्।

बिएल संवाददाता - काठमाडाैं
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले महाशिवरात्रिकाे नाममा पशुपति क्षेत्रमा गाँजा बेचबिखन गरे कारबाही हुने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको काँग्रेसले नेकपा एकीकृत समाजवादी (एस) नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ।
बिएल संवाददाता - काठमाडाैं
समयमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले जरिवाना गरेपछि काठमाडौँ महानगरपालिकाका मेयर साह बालेनले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दिर्ता गराएका थिए।
बिएल संवाददाता - काठमाडाैं
महाशिवरात्रिका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साधुसन्तहरू आउने क्रम सुरु भएको छ। नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधुसन्त आउन थालेका विकास कोषले जनाएको छ। यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
एकेडेमीले जारी गरेको विज्ञापनअनुसार ग्राफिक डिजाइनर २ जना, सोसल मिडिया म्यानेजर १ जना, सोसल मिडिया ह्यान्डलर चार जना र भिडियो ग्राफर–भिडियो एडिटर पाँच जना, हेयर ड्रेसर–स्टालिस्ट पाँच जना र रिसेप्सनिस्ट १२ जना कर्मचारी मागेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालकाे निवास काेटेश्वर पुगेका छन्। देउवा बुधबार बिहान पत्नी आरजु देउवा राणा र रमेश लेखकलाई साथमा लिएर नेपाललाई भेट्न काेटेश्वर पुगेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बुधबार बिहान ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विविध विषयमा छलफल हुने पार्टीको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रालय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। रास्वपानिकट स्रोतकाअनुसार भर्खंरै नयाँ सत्ता गठबन्धनमा सामेल भएका लामिछाने बुधबार एकाबिहानै महामन्त्री मुकुल ढकाललाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ।
बिएल संवाददाता - मलेखु
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशको केही भू-भागलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
मन्त्री बन्ने लोभमा नेतृत्वले हतार गरेको केही सांसद तथा नेताले आरोप लगाएका छन्। सभापति लामिछाने यसअघिको आफ्नै प्रतिबद्धतामा चुकेको सांसद सोविता गौतमले बताइन्। जनताका दैनिकीसँगका प्रत्यक्ष मुद्दाहरुसँग पार्टी भर्खर जोडिरहेको बेला सभापतिले सत्ताको लोेभमा हतार निर्णय गराएको उनको भनाइ छ।
बिएल संवाददाता - काठमाडाैँ
दुर्घटनामा परेर एक महिलासहित पाँच जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जैसवालले बिएल नेपाली सेवालाई जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। काठमाडौँ आउँदै गरेको बस आज बिहान धादिङको गजुरीको घाटबेशीस्थित त्रिशुली खोलामा खसेको प्रहरीले जनाएको हो।
बिएल संवाददाता - धादिङ
चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ।
बिएल संवाददाता - बेइजिङ
तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण कार्य अघि बढाइएको छ। गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन लागेको हो।
बिएल संवाददाता - तनहुँ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
काँग्रेससभापति सेरबहादुर निकट एक केन्द्रीय सदस्यले रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर सोच्न पनि नसकिने बताए। ‘रवि लामिछानेलाई नेपाली काँग्रेसले पहिले पनि पत्याएको होइन र अहिले पनि पत्याउने कुरै भएन,’ ती केन्द्रीय सदस्यले भने, ‘उहाँलाई खै कुन कँग्रेसले आफर गर्यो थाहा छैन। हेर्नुस नेपाली काँग्रेसले सहकारी मन्त्री पनि दिन सक्दैन उहाँलाई केको प्रधानमन्त्रीको अफर गर्नु।’
बिएल संवाददाता - काठमाडौँ
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई बधाई दिएका छन्। आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो।
बिएल संवाददाता - नयाँदिल्ली
घुमन्ते भिसा (भिजिट भिसा)मा ‘रुस पाठइदिन्छु’ भन्दै ठगी गरेको आरोपमा एकजना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका- १ घर भई हाल काठमाडौँको टोखा नगरपालिका- ११ बानियाँटार बस्ने ३० बिनिता गुरुङ रहेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ। पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार चाँदी बिक्री गर्न लागेको हो।
बिएल संवाददाता - पाथीभरा
१ .
२ .
३ .
४ .
५ .