शुक्रबार, २२ अगस्ट २०२५

दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्का दुवै (प्रतिनिधि र राष्ट्रियसभा) सदनको बैठक बस्दै छ। बुधबार बिहान ११ बजे प्रतिनिधिसभाको र सवा १ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो। सरकार फेरबदलसँगै यसअघि फागुन २१ गते  प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालकाे केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमाबुधबार बिहान ८ बजेका लागि बैठक बोलाइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यस्ताे छ आजकाे माैसम

जसको प्रभावले हाल कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही  बाँकी भू(भागको मौसम मुख्यतया सफा रहेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सङ्घीयता कार्यान्वयका लागि आवश्यक कानुन बनाउँछु : कानुन मन्त्री गिरी

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपालको संविधान तथा सङ्घीयता कार्यान्वयनका लागि आवश्यकपर्ने कानुनहरू निर्माण गर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्रालयको कामलाई परिणाममुखी बनाउनुपर्छ : खानेपानीमन्त्री राई

खानेपानी मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमजनताले अनुभूति गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अष्ट्रेलिया र आसियानद्वारा गाजा युद्धविरामको आह्वान

अष्ट्रेलियाका नेताहरू र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्यहरूले मेलबर्नमा आयोजित विशेष शिखर सम्मेलनपछि बुधबार गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अस्ट्रेलिया

आरोपीले हत्या अस्वीकार गरेपछि प्रहरी थप प्रमाणको खोजीमा

मोरङको ग्रामथान स्थायी घर भई बाराको जितपुरमा बस्दै आएका धिरेन खाँ थारुलाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ। तर, प्रहरी स्रोतकाअनुसार पक्राउ परेका थारुले हत्याको जिम्मा लिइसकेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

हिउँमा फसेका आठै जनाको सकुशल उद्धार

जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी सङ्कलन गर्न गएका सोही गाउँपालिका–७ बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीयवासी हिउँमा फसेपछि  हेलिकप्टरबाट उद्घार गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

नवनियुक्त मन्त्रीहरुद्वारा सपथ ग्रहण

चार दलका १६ नवनियुक्त मन्त्रीले सपथ ग्रहण गरेका छन्। उनीहरुलाई राष्ट्रपति रामचन्द्र पाैडेलले बुधबार साँझ पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महाशिवरात्रि पर्व व्यवस्थित रुपमा मनाउन सात उपसमिति गठन

यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सात वटा उपसमिति गठन गरी कार्य विभाजनसमेत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप क्रिकेटका लागि पाँच करोड निकासा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि उक्त रकम निकासा भएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सपथग्रशणमा ढिलाई हुँदा सिंहदरबारमा कर्मचारी कुरेकाे कुरै

सितल निवासमा नव नियुक्ति मन्त्रीकाे सथपग्रशणमा डुढिलाइ हुँदा सिंहदरबारमा कर्मचारी कुरेकाे कुरै भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बागमती प्रदेशका छ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

बागमती प्रदेश सरकारका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बागमती प्रदेशका ६ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

बागमती प्रदेश सरकारका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटाैँडा

पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई बलियो बनायाे: ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई थप बलियो बनाउँदै लगेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट (बागलुङ)

एकीकृत समाजवादीबाट जाेशी र बुढा सरकारमा जाने

नेकपा एकीकृत समाजवादी पार्टी (एस)का दुई मन्त्रीको टुंगो लागेको छ। एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीपछिको वरियतामा रघुवीर महासेठ

नयाँ गठबन्धन सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पछिको वरियता नेकपा (एमाले)का रघुवीर महासेठले पाउने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुडानमा युद्धले बढायाे भाेकमरीकाे खतरा

सुडानमा प्रतिद्वन्द्वी जनरलहरूबीच करिब ११ महिनादेखि जारी युद्धले ‘विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कट निम्त्याउने खतरा’ रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी ) ले बुधबार चेतावनी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोर्ट सुडान

जडीबुटी संकलनका क्रममा हराएका आठमध्ये पाँच जनाकाे हेलिकप्टरमार्फत् उद्दार

जुम्लाको तातोपानी गाउँपालिका- ४ गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी संकलन गर्न गएर सम्पर्कविहीन भएकाहरुलाई हेलिकप्टरबाट उद्दार गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला