
एकसाथ तीन चलचित्र प्रदर्शनमा, कुन पर्ला दर्शककाे रोजाइमा?
रेखा थापाले निर्माणसँगै अभिनय गरेको चलचित्र ‘उपहार’ मा काठमाडौँमा जीविकोपार्जनका लागि तीन महिलाले गर्ने सङ्घर्षको कथा देखाइएको छ। अभिनेत्री थापाले चिया बेचेर पनि स्वदेशमै आम्दानी गर्न सकिने सफलतालाई मुनाको पात्रमार्फत व्यक्त गरिएको बताइन्।

बिएल संवाददाता - काठमाडौं