
थप १४ मन्त्रीद्धारा सपथ ग्रहण, यस्तो बन्यो ‘प्रचण्ड सरकार’
प्रधानमन्त्री प्रचण्डले बुधबार एमालेबाट ७, माओवादी केन्द्रबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ३ जना गरी १४ जनालाई मन्त्रिमण्डलमा समावेश गरेका हुन्। उनीहरुले राष्ट्रपति रामचन्द्र पाैडेलबाट पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका छन्।

बिएल संवाददाता - काठमाडाैं