बिएल संवाददाता
लुम्बिनी प्रदेश सरकारमा नेकपा (माओवादी)का दुई मन्त्री बर्खास्तमा परेका छन्। लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका हुन्।
जसअनुसार मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकासमन्त्री कृष्णा केसीलाई बरखास्त गरेका हुन्।
केन्द्रमा नेकपा एमालेसँग माओवादी केन्द्रले गठबन्धन गरेपछि नेपाली काँग्रेसबाट निर्वाचित मुख्यमन्त्री चौधरीले माओवादीका दुई मन्त्री बर्खास्त गरेर बदला लिएका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया