बिहिबार, १८ सेप्टेम्बर २०२५

टी-२० मा छिटो विकेटको शतक पूरा गर्ने दोस्रो बलर बने सन्दीप

नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन्। सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै १०० पूरा गरेका हुन्। योसँगै उनी टी-२० आई क्रिकेटमा छोटो एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन्। उनले ५४ टी-२० आई खेलमा १०० विकेट पूरा गरेका हुन्। छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खानको नाममा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी

गुआङ्सीका २२ नदीमा कूल ३० जलविद्युत् स्टेशनहरूले चेतावनी स्तरभन्दा शून्य दशमलव शून्य तीन मिटर र दुई दशमलव ६३ मिटरको बीचमा पानीको स्तर रहेको केन्द्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नक्कली लाइसेन्स वितरण गर्ने उप-सचिवसहित पाँच जना पक्राउ

पक्राउ पर्नेमा उपसचिव केशव अर्याल, शाखा अधिकृत पदमराज आचार्य, सुवास पौडेल, दिलिपकुमार साह र राजेश लम्साल रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रभावकारी बन्दै ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ’ कार्यक्रम

सरकारले ल्याएको विद्यालय स्वास्थ्य तथा नर्सिङ कार्यक्रमअन्तर्गत उनी सोही वडामा रहेको कान्ति राज्यलक्ष्मी माविमा कार्यरत छिन्। यहाँ विद्यार्थीको नियमित स्वास्थ्य जाँचसँगै प्राथमिक उपचार गरेर उनको दैनिकी बित्छ।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

बजेटका विषयमा सत्तारुढ दलभित्र असन्तुष्टि छ तर समीकरणमा कुनै समस्या छैनः गृहमन्त्री लामिछाने (अन्तर्वार्ता)

कतिपय सन्दर्भमा कर्मचारीतन्त्रका समस्याले पनि असन्तुष्टि आएका हुन सक्छन् तर सत्ता समीकरणमा कुनै समस्या आएको परिस्थिति होइन। हामी देखिएका समस्याका विषय लुकाउनु हुँदैन, बाहिर ल्याउनुपर्छ, हामीसँग आफ्ना कामकै सवालमा असन्तुष्टिका विषय छन्। हामीले जनताका अपेक्षाबमोजिम अझै काम गर्नुपर्छ। त्यसकारण यस्ता विषय आएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारकाे निर्णयविरुद्ध सर्वोच्चमा रिट

आइतबार अधिवक्ता विमल पोखरेलले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारकाे निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नविकरण हुन नसकी सामाजिक सुरक्षा भत्ताबाट ठूलो संख्यामा लक्षित समूह बञ्चित हुने रिटमा उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको कार्यविधि पारित

समितिले विगतमा विभिन्न छानबिन समिति, जाँचबुझ आयोग लगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन यसअघि नै पत्राचार गरेको र धेरै जसो उपलब्ध भइसकेको तथा बाँकी उपलब्ध गराउन बैठकले फेरि निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिन्द्र राय यादवलगायतका नेताहरूलाई नेसपाले गर्‍याे निष्काशन

महिन्द्ररायसहित गंगानारायण श्रेष्ठ, रमेश प्रसाद यादवलगायतका सदस्यहरु पार्टीको सदस्यबाट हटाएकाे नेसपाले एक परिपत्र जारी गरेर जानकारी गराएकाे छ। पार्टीको पदाधिकारी तथा केही सदस्यहरु पार्टीको विधानविपरीत गतिविधिमा लागेकोले हटाइएकाे नेसपाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्राकृतिक सम्पदाहरु मानवीय अतिक्रमणको दुष्चक्रमा पर्‍याे: प्रधानमन्त्री

उनले भने, ‘चुरे पर्वतीय प्रणाली तराई-मधेशको पानिको स्रोत हो। चुरे क्षेत्रमा भएका प्रकृतिक सम्पदाहरु यसको तल्लो तटीय क्षेत्र हो। तराईमा बस्ने जनताको लागि जीवन रेखा नै हौ चुरे।’ तर, आज जान वा अन्जानमा चुरे संरक्षण क्षेत्रमा रहेका प्राकृतिक सम्पदाहरु मानवीय अतिक्रमणको दुष्चक्रमा परेकाप्रति चिन्ता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

विनियोजन विधेयकअन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल

प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल सम्पन्न भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कहिलेसम्म चल्छ तराईमा तातो हावा?

आगामी ४ दिन देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाे छ। भाेलिदेखि ६ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

'बाँस निगालोबाट डोका, डालो बुनेर, अम्रिसोबाट कुचो बनाएर हामीले आम्दानी गर्दै आएका छौँ', स्थानीय सन्तोष अधिकारीले भने, 'बर्खायाममासमेत सडक सुचारु हुने भएमा तीन हजार टन आलु उत्पादन गर्ने क्षमता हामीसँग छ।'

बिएल संवाददाता

बिएल संवाददाता - मलेखु (धादिङ)

नेप्से परिसूचक १७ अङ्कले घट्यो

आज तीन सय १७ कम्पनीको एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता शेयर ७१ हजार नौ सय ९७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वैदेशिक रोजगारको ठगीविरुद्ध आईटी आर्मीद्वारा वैदेशिक रोजगार विभाग घेराउ

‘लाखौँ लाख युवासँग खर्बौं रकम ठगी भइरहेको छ। ५, १० हजारको नाममा ५ लाख, १० लाख गरी लाखौँ लाख अवैध असुली भइरहेको छ। विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौँ। असुली भएको रकम फिर्ता गराउन चाहन्छौँ’, साहले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कृषि सहकारीकाे ९४ करोड बढी रकम हिनामिना, अध्यक्षसहित चार जना पक्राउ

कृषि सहकारीबाट २ हजार ५ सय ३१ बचतकर्ता पीडित भएको देखिएको र २ अर्ब ८० करोड निक्षेप रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए। जसमध्ये ५ सय ६६ जनाले रु ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको उजुरी प्राप्त भएको भट्टराइले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

११ महिनामा सरकारको विकास खर्च ४४ प्रतिशत मात्रै

चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो। सोमध्ये चालु शीर्षकमा रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन भएकामा जेठ मसान्तसम्ममा रु आठ खर्ब २२ अर्ब ८० करोड ९३ लाख बराबर खर्च भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनकामना केबुलकार ५० दिन बन्द हुने

केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

श्रृङारिक आरती

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित प्रसिद्ध शक्तिपीठ अम्बिकेश्वरी मन्दिरमा शनिबार राति श्रृङारिक आरती गरिँदै । मन्दिरमा हरेक शनिबार श्रृङारिक आरती गरिन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं