उपाधि हाेडबाट बाहिरियाे बैंग्लाेर, राजस्थान ४ विकेटले विजयी
राेयल च्यालेन्जर्स बैंग्लाेर इन्डियन प्रिमियर लिग (आइपिएल)काे उपाधि हाेडबाट बाहिरिएकाे छ। एलिमिनेटरमा राजस्थान राेयल्ससँग ४ विकेटले पराजित हुँदै बैंग्लाेर उपाधि हाेडबाट बाहिरिएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं