संसदमा कांग्रेसकाे अवराेध, बैठक स्थगित
बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले आ-आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका हुन्। सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले आ-आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका हुन्। सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
जिल्ला अदालत धनुषाले मंगलबार सिरोहियाको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएकाे छ। उनीविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेकाे थियाे।
बिएल संवाददाता - काठमाडौं
बिहन बसेको कार्यदलको बैठकमा पनि संसदीय छानबिन समितिको कार्यादेशबारे सहमति जुट्न नसकेपछि संसदको बैठक प्रभावित हुने देखिएको छ। कांग्रेसले सहमति नभएसम्म संसद्को अवरोध जारी रहने बताएको छ।
बिएल संवाददाता - काठमाडौं
यसअघि सो रिटमा गत बुधबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा राखी आगामी ८ गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो।
बिएल संवाददाता - काठमाडौं
परियारले कोषाध्यक्ष सुवेदीकाे निर्देशनमा भेटी चाेरिएकाे बयान दिएका छन्। ‘सिसिटिभी छ, हामी यस्तो काम नगर्ने भनेका थियाैँ, उहाँले केही हुँदैन, गर भन्नुभयो’, उनले भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो। बैठकमा सबै सदस्य सहभागी छन्।
बिएल संवाददाता - काठमाडौं
सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज (मंगलबार) बस्ने भएको छ। बैठक आज बिहान ९ बजेदेखि कानून मन्त्रालयमा बस्न लागेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उनले उक्त कुरा बताएकाे लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौँमा फोहोर बोक्ने चार लाकलाई समाएको भन्दै यो आक्रोशित भएका हुन्। ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले’, उनले लेखेका छन्।
बिएल संवाददाता - काठमाडौँ
उनले भनेका छन्, ‘प्रतिनिधिसभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकोले सोतर्फ समेत विचार गरि निजलाई संसदको अवहेलनामा कारवाही गर्न गम्भिर रुपले माग गर्दछु। साथै कुटनितिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्वन्धमा सम्मानीत सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी यसै निवेदनसाथ संलग्न गरेको छु।’
ज्योति देवकोटा - काठमाडौं
नेकपा (एमाले)का नेता एवम् पूर्वगृहमन्त्री डा.भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यका सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
उनले भने, ‘तपाईंलाई त जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो? बिर्सिनुभो। हतियार उठाएर याे सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईलाई शान्तिमा कसले ल्याएकाे कसकाे नेतृत्वमा आउनुभयो, बिर्सिनुभो?’
बिएल संवाददाता - काठमाडौं
‘सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ। तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन्। उनीहरूको स्वर घटेको छैन।’
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेससहित विपक्षी दलहरु छलफलमा जुटेका छन्। प्रतिनिधिसभाको बैठकपछि नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलहरू छलफलमा जुटेका हुन्।
बिएल संवाददाता - काठमाडौं
सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १५७ सांसद मत परेकाे छ। विपक्षमा मत नै परे। १ जनाले मत दिएनन्। मतदानमा १५८ सांसदले भाग लिएका थिए।
बिएल संवाददाता - काठमाडौं
‘यहाँ सरकार ढाल्न अनेक प्रयास भए। ती छर्लङ्ग भइसकेको छ’, उनले भने, ‘सरकार ढाल्ने प्रयास माकुराको जालो जस्तो च्यातिएपछि काँग्रेस संसद अवरुद्धमा लाग्यो।’
बिएल संवाददाता - काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको आजको दाेस्राे बैठकमा पनि नाराबाजी गरेकाे छ। प्रतिनिधिसभाको दाेस्राे बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरु आ-आफ्नो स्थानबाट उठेर नाराबाजी गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
साेमबारकाे बैठक सुरू हुनासाथ कांग्रेस सांसदहरूले सहकारी पीडितहरूलाई न्याय दिन माग गर्दै नाराबाजी गरेका हुन्। कांग्रेसकाे नाराबाजीका कारण बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ।
बिएल संवाददाता - काठमाडौं
तेहरान टाईम्सका अनुसार बाक्लो हुस्सुका कारण हेलिकप्टरले सहि दिशा ठम्याउन सकेको थिएन। अजरबैजान यात्राबाट फर्किंदै गर्दा दुर्घटना भएको हेलिकप्टरमा राष्ट्रपति इब्राहिम रइसी र विदेश मन्त्री होसेन अमिरसहित ९ जना सवार थिए। उनको सुरक्षामा अन्य दुई हेलिकप्टर पनि थिए। तर ती २ हेलिकप्टर सकुशल फर्किएका छन्।
बसन्त कुमार उपाध्याय - काठमाडौं
कांग्रेस सदंसदीय दलको साेमबार बसेको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको स्पष्ट प्रमाण देखिएको जनाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न माग पुनः गरेको हो।
बिएल संवाददाता - काठमाडौं