बालुवाटारमा कार्यादेशबारे जुटेन सहमति
साेमबार बिहान बालुवाटारमा भएको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशबारे निष्कर्षमा नपुगेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिएका हुन्। आजको बैठकमा प्रधानमन्त्रीले सत्ता पक्ष र विपक्षी नेताहरुसँग अलग अलगसमेत छलफल गरेको जानकारी दिँदै बैठकमा सहमति नभएको बताए।
बिएल संवाददाता - काठमाडौं