सरकारद्वारा आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा
अर्थमन्त्री वर्षमान पुनले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै आगामी वर्षलाईं आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं