विश्वशक्तिसँग नझुकेका इरानी राष्ट्रपति रइसी हेलिकप्टर दुर्घटनामा मारिए
पूर्वी अजरबैजान प्रान्तमा एउटा बाँधको उद्घाटन गरेर फर्किँदै गरेका इरानका राष्ट्रपति इब्राहिम रइसी हेलिकप्टर दुर्घटनाको शिकार भएका छन्। उनको हेलिकप्टरमा सवार इरानका विदेशमन्त्री तथा अरु पनि सरकारी अधिकारी त्यो दुर्घटनाको शिकार बने।
बिएल संवाददाता - काठमाडौं