संसदमा कांग्रेसकाे नाराबाजी, बैठक स्थगित
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने कांग्रेसको माग छ। सोही माग दोहोर्याएर कांग्रेसका सांसदहरू संसदको वेल घेराउ गरेका छन्।
बिएल संवाददाता - काठमाडौं