जनयुद्दसबन्धी विवादमा प्रधानमन्त्री प्रचण्डविरूद्धको रिटमा सुनवाइ हुँदै
अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले प्रचण्डविरुद्ध दायर गरेको रिटमा आइतबार पेशी तोकिएको हो। न्यायाधीशद्धय कुमार रेग्मी र विनोद शर्माकोमा पेशी तोकिएको छ। यो दोस्रो सुनुवाइ हो।
बिएल संवाददाता - काठमाडौं