राजनीतिक दलहरुमाअहिले पनि दलित समुदायलाई हेप्ने प्रवृत्ति छ- गणेश विश्वकर्मा (अन्तर्वार्ता)
दलका नेताहरुलाई दलितहरु दलका असिंयार र हिस्सेदार हुन भन्ने रियलाइजेसन नै भएन। यसका कारण उनीहरुलाई दलित समुदायका मानिसलाई राखेपनि हुन्छ, नराखेपनि हुन्छ भन्ने लागेको छ। संविधानले बाध्यकारी बनाएका ठाउँमा समेत दलहरुले कमजोर मान्छेहरुलाई लाने गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं