टेरामक्स प्रकरणबारे सांसद बस्नेतले भने- उचित समय आएपछि जवाफ दिनेछु
उनले नेपालमा कल बाइपास गरेर २५ अर्बभन्दा बढी राजस्व घाेटाला भएकाे बताए। टेरामक्स विधि कल बाइपास गरेर खाने वा भिओआपी प्रकरणलाई राक्ने विधि भएकाे भन्दै उनले आफूले आँट गरेर याे विधि सुरूवात गर्ने खाेजेकाे दाबी गरे।
बिएल संवाददाता - काठमाडौं