युनुसको पाँच सय ‘टका’
विश्वविद्यालय पढाइरहेका युनुसले ग्रामीण भेगकी एक जना महिलाले गाउँका जमिनदार साहुसँग लिएको ऋण र त्यसका लागि ती महिलाले गरेको संघर्ष बुझ्ने अवसर पाए। अनि ती मजदुर महिलाको उत्पादनको मूल्य र साहुको अधिकारलाई अर्थशास्त्रीय प्रणालीबाट केलाए। ती महिला बाँसबाट सामाग्री बनाएर जीवन चलाउँथिन्।
बिएल संवाददाता - काठमाडौं