बिएल संवाददाता
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा सडक भासिएको छ। चार लेनको सडक सोमबार साँझ साढे ४ बजे पूर्णरुपमा भासिएपछि अहिले पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ।
सडक भासिदा यात्रारत यात्रुहरू सडकमै अलपत्र परेका छन्।
सडक खुलाउने प्रयास भए पनि तत्काल अहिले सडक खुलाउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी रेशम बोहोराले बताए।
साथै सडकको माथिल्लो भागमा रहेको विद्युत हाइटेन्सन लाइनको टावर पनि ढलेको छ। जसले पश्चिममा विद्युत अवरुद्ध भएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया