सुमेरु सहकारीका सिंहसँग संसदीय छानबिन समितिले गर्याे सोधपुछ
सभापति थापाका अनुसार उनले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुन: संचालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराएका छन्।
बिएल संवाददाता - काठमाडौं