जलमग्न विराटनगर (तस्बिरहरू)
मंगलबार रातिदेखि निरन्तर परेकाे वर्षाले विराटनगरका अधिकांश भागहरु जलमग्न भएका छन्। वर्षासँगै आएको बाढीले सयाैँ बस्तीहरू डुबानमा परेकाे स्थानीय प्रशासनले जनाएकाे छ।
तेजन खड्का - माेरङ
मंगलबार रातिदेखि निरन्तर परेकाे वर्षाले विराटनगरका अधिकांश भागहरु जलमग्न भएका छन्। वर्षासँगै आएको बाढीले सयाैँ बस्तीहरू डुबानमा परेकाे स्थानीय प्रशासनले जनाएकाे छ।
तेजन खड्का - माेरङ
भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्याएको बताए। उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
भारतीय रेललाई आफ्नो भूमिमा ट्रान्जिट सुविधा दिने एउटा सम्झौतामाथि बंगलादेशका विपक्षी तथा कैयन उच्च पदस्थहरूले आलोचना गरेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफूले ‘देशकै हितका लागि’ यो सम्झौता गरेको सफाइ दिएकी छिन्। उनले आफूले छिमेकी देशसँगको सम्बन्ध सुधार तथा आफ्नो देश र जनताका लागि पनि फाइदा हुने हिसाबले नै त्यो सम्झौता भएको पनि दाबी गरेकी छिन्।
बिएल संवाददाता - काठमाडाैं
लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन्।
बिएल संवाददाता - लमजुङ
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका नाममा खोलिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
सम्साँझै सुतेर पनि बिहान अबेर ब्यूँझिने काठमाडौँलाई यी कवाडीहरूले डिस्टर्व त गरेकै होलान् नि! मोटरगाडीका तीखा आवाज र कानै खाने धोद्रा स्वरहरूलाई त काठमाडौँले मज्जैले पचाइसकेको छ। यिनीहरूको ‘कवाडी’ आजावले ‘ध्वनी प्रदुषण’ गर्ने नै भो।
टोपेन्द्र रोका मगर - काठमाडौँ
नवौं दिनसम्म वैदेशिक रोजगार विभाग अगाडि धर्ना एवं घेराउ गर्दै आएका आन्दोलनकारीले सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारका बिरुद्धमा चर्को नारावाजी समेत गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित पूर्ण इजलासले कोशी सरकारविरुद्ध कार्कीले दायर गरेको रिट खारेज गरेको हो।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा, सुजन रसाइली, भीमबहादुर तामाङ्ग र ओखलढुंगाका मुनाराज राई रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ। प्रतिनिधिसभाकाे मंगलबारकाे बैठकबाट बजेट पारित भएको हो।
बिएल संवाददाता - काठमाडौं
निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल मर्छु भन्दै माइतीघर मण्डलाको झण्डावाला पोलमा चढेकी छन्। मंगलबार दिउँसो झण्डावाला पोलमा चढेकी उनलाई प्रहरीले भर्याङको सहायतामा तल झारेकाे छ।
बिएल संवाददाता - काठमाडौं
‘प्रधानमन्त्रीज्यू राजदूत दलकाे हुन्छ कि देशकाे? अहिले हेर्दाचाहिँ राजदूत दलकाे हुने जस्ताे देखिएकाे छ। याे अझ मेराे दलकाे काेटाअन्तर्गत राजदूत बन्न काेही चाहनुहुन्छ भने आइदिनुस् भनेर विज्ञाप भइरहेकाे स्थिति छ। त्यही विज्ञाप परराष्ट्र मन्त्रालयले गर्दा राम्राे हुँदैन र?’ उनले भने।
बिएल संवाददाता - काठमाडौं
‘२०२३ अक्टाेबर २३ मा इजरायलमा भएकाे हमासकाे आक्रमणमा परेका नेपाली विद्यार्थी विपिन जाेशीकाे रिहाइका लागि नेपाल सरकारले इजरायल सरकार, मध्यस्थकर्ता कतार सरकार तथा दुबै पक्षका निकटस्थ छिमेकी राष्ट्र गणतन्त्र इजिप्ट सरकारसँग समेत अनुराेध गर्दै औपचारिक र अनाैपचारिक बैठकमा समेत पहल भइरहेकाे जानकारी गराउन चाहन्छु’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
बंगलादेशलाई हराउँदै अफगानिस्तान आइसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सुपर-८ को समूह १ अन्तर्गतको खेलमा अफगानिस्तान डीएलएस मेथडका आधारमा ८ रनले विजयी बनेको हो।
बिएल संवाददाता - काठमाडौं
बंगलादेशलाई हराउँदै अफगानिस्तान आइसिसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
आज बस्ने प्रतिनिधसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट पारितका लागि निर्णायर्थ पेस हुने भएकोले अनिवार्य उपस्थित भइ पक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गरेको हो।
बिएल संवाददाता - काठमाडौं
श्रीमान जुलियनको रिहाइका लागि समर्थक तथा शुभेच्छुकहरूले गरेको अनवरत पहलका लागि उनले सामाजिक सञ्जालबाट धन्यवाद दिएकी छन्। लेखेकी छन्, ‘जुलियन रिहा भएका छन्। विश्वव्यापी रुपमा उनको रिहाइका लागि समर्थकहरूबाट भएको पहलका लागि हार्दिक आभार व्यक्त गर्न मसँग कुनै त्यस्तो शब्द छैन। वर्षौंदेखिको सबैको पहल सत्य साबित भएको छ। धन्यवाद।’
बिएल संवाददाता - काठमाडाैं
अफगानिस्तानले बंगालदेशलाई ११६ रनको लक्ष्य दिएको छ। जारी टी- २० विश्वकप अन्तर्गत सुपर आठको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै ११५ रन बनाएको हो। अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ४३ रन बनाए भने कप्तान राशिद खानले १९ रन बनाएका थिए।
बिएल संवाददाता - काठमाडाैं
साेमबार राति २०६ रनकाे लक्ष्य पछ्याएकाे अस्ट्रेलियालाई निर्धारित २० ओभरमा १८१ रनमा सीमित गर्दै भारत विजयी भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेकाे छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त ऋण सहायता स्वीकार गर्ने निर्णय गरेकाे सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बिएल संवाददाता - काठमाडौं