ओली र देउवालाई प्रचण्डको सुझाव- संवैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गराैँ
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले रिक्त पदमा छिटो सिफारिस गर्न सुझाव दिएको उनको सचिवालयले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडौं