गौशालामा चल्याे डोजर (तस्बिरहरू)
जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन महानगरले सूचना जारी गरेकाे भए पनि खाली नगरेपछि महानगर आफैले डोजर चलाएको छ। डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल भएको थियो।
बिएल संवाददाता - काठमाडौँ