कांग्रेसले माग्यो बागमतीका मुख्यमन्त्रीको राजीनामा, महत्त्वपूर्ण निर्णय नगर्न आग्रह
बिहीबार कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थनसमेत फित्ता लिएकाले सरकार अल्पमतमा परेकोले राजीनामा दिन आग्रह गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं