अब ओली सरकार चल्दैन: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने बताएका छन्। शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपादर्शी रहेकोले नचल्ने दाबी गरे।
बिएल संवाददाता - काठमाडौँ