बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेताहरूको विवादका क्रममा टाउकोमा चोट लागेका अखिल (क्रान्तिकारी)का उपमहासचिव रामचन्द्र भट्टको स्वास्थ्य अवस्था बुझ्न अन्नपूर्ण न्यूरो अस्पताल पुगेका छन्।
नेता भट्ट न्युरो अस्पतालमा भर्ना भएका छन्। चिकित्सकले भट्टको स्वास्थ्य अवस्था सामान्य अवस्थामा रहेको बताएको छन्। प्रचण्डले उनको स्वास्थ्य लाभको कामना गरेका छन्।
सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा क्रान्तिकारीको निर्वाचनमा भट्टसँगै पराजित पूर्वविद्यार्थी नेता भुवन विष्टले आक्रमण गरेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया