नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ भाषामा ट्वीट गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा स्वागत गरेका छन् ।
दुई दिने नेपाल भ्रमणमा आउन लागेका राष्ट्रपति सीलाई शनिबार दिउँसो ट्वीट गर्दै देउवाले भने, ‘नेपालमा स्वागत छ । राष्ट्रपति सी चिनफिङ ।’
चिनियाँ राष्ट्रपति शनिबार साँझ पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका रहेको छ । सी र देउवाबीच आजै शिष्टाचार भेटवार्ता हुँदैछ ।
२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ र महत्वपूर्ण विषयमा चर्चा हुने बताइएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया