वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न भन्दै सरकारले वैदेशिक रोजगार ऐन २०६४, संशोधन गर्यो। उक्त ऐन कार्यान्वयनमा आइसकेको छ। यही व्यवस्थाले म्यानपावरको संख्या आधा घट्यो। श्रमिकले पाउने आर्थिक सहायता सरकारले सहज बनाउँदै गएको छ। अर्कोतर्फ श्रमिक ठगी गर्नेमाथिको कारबाही बढाउँदै लगेको छ। झण्डै १६ महिनापछि मलेसियाको रोजगारी शून्य लागतमा श्रमिक जान पाउने गरी खुल्ला भएको छ। अरु देशसँग पनि शून्य लागतमा श्रमिक पठाउने गरी सम्झौता अगाडि बढाइएको छ। तर यसअघिको फ्रि भिसा, फ्रि टिकटको निर्णय कार्यान्वयनमा नआएको नजिर पनि सरकारका अगाडि चुनौतीका रुपमा छर्लङ्ग छ। सरकारका पछिल्ला निर्णयले वैदेशिक रोजगारको क्षेत्र व्यवस्थित होला त? श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग नेपालन्युजका उजिर कार्कीले कुराकानी गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया