विराटनगरमा एक थान अमेरिकन पेस्तोलसहित दुई युवा सुनसरीबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुन्दर हरैँचा नगरपालिका ५ का २७ वर्षीय करणकुमार चौधरी र २१ वर्षीय प्रकाश चौधरी रहेका छन् ।
आइतबार बिहान विराटनगरस्थित प्रदेश–१ कार्यालय र सुनसरीबाट खटिएको प्रहरी टोलीले पेस्तोलमा लाग्ने दुई थान म्यागाजिन र ३ राउण्ड गोलीसहित उनिहरुलाई पक्राउ गरिएको दुहवी प्रहरीले पुष्टि गरेको छ ।
उनका अनुसार पक्राउ भएका युवाबाट लागुऔषधसमेत फेला परेको छ। उनीहरूको साथबाट १ सय ४० एम्पुल लागुऔषध फेला परेको प्रहरीले जानकारी दिएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया