इटहरी- २३ वर्षका ब्रह्मदेव मुखिया ११ वर्षदेखि कोशीमा माछा मारिरहेका छन्। सप्तरीको कञ्चनपुर निवासी उनको माछा मारेरै परिवार पाल्नु जिम्मेवारी हो। हालसम्म औपचारिक कक्षा नलिएका उनले विद्यालयको हाताभित्र पाइला समेत नराखेको बताए। 'सर-मिसले कुट्छन्' भनेर बुवाआमाले विद्यालय पढ्न नपठाएको उनले सुनाए।
उमेर बालकबाट किशोरावस्थातिर लागेपछि ब्रह्मदेव गाउँका दाइहरुसँगै कोशीमा माछा मार्न जान थाले। उनलाई माछा मार्नमै रस पस्दै गयो। घरदेखि २ किलोमिटर टाढाको विद्यालय जानुभन्दा १० किलोमिटर टाढाको कोशी नदी पुग्न उनलाई सहज लाग्यो। अहिले उनी कोशीका माछामै आफ्नो जीवन खोजिरहेका छन्। यद्यपि, उनलाई नपढेकोमा भने कुनै पछुतो छैन, बरु वैदेशिक रोजगारीमा मलेसिया जान नपाएकोमा भने दुःखी छन्। ‘घरमा पढ्ने वातावरण नै भएन,’ उनी भन्छन्, ‘हाम्रा गाउँमा पढेका केटाहरु पनि हामीसँगै माछा मार्छन्। पढेर केही काम नै रैनछ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया