सोमबार, १५ डिसेम्बर २०२५

भृकुटी कागजको ५२ रोपनी जग्गा बेच्न बाटो खुला

News Image
• • •

काठमाडौं, असोज ३ : गोल्छा समूहले भृकुटी कागज कारखानाको जग्गा विक्री गर्न संसदले नै बाटो खोलिदिएको छ। भूमिसम्बन्धी ऐन आठौं संशोधन विधेयक बिहीबार संघीय संसदबाट पारित भएपछि जग्गा विक्रीको बाटो खुलेको हो।

गत महिना नै प्रतिनिधिसभाको बैठकबाट पारित भएको विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ। योसँगै अर्बौ पर्ने जग्गा विक्री गर्नका लागि गोल्छा समूहलाई बाटो खुला भएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!