दृष्टिविहीनको जीवन : लगातार सफलता चुम्दै

बुटवल – अपाङ्गता एक प्रकारको अवरोध हो । यसलाई पन्छाउँदै अगाडि बढ्न सके अपाङ्गता भएका व्यक्ति पनि अन्य मानिस सरह जुनसुकै ठाउँमा पुगेर सफलता प्राप्त गर्न पछि पर्दैनन् ।

मानिसमा आँट र चाहना भए शारीरिक अपाङ्गताले पनि रोक्न नसक्दो रहेछ । अपाङ्गतालाई चिर्दै सफलता चुम्ने मध्येका एक हुन् गोर्खाका रमेश पोखरेल । नेत्रहीन संघका केन्द्रीय अध्यक्ष पोखरेल गोर्खा नगरपालिका–४ रिपमा २०३४ सालमा जन्मिँदा नै दृष्टिविहीन भए । परिवार र आफन्त कसैमा नभएको दृष्टिविहीनता उनको जीवनमा आइपर्‍यो ।

 

प्रकाशित मिति: : 2019-09-14 19:15:49

प्रतिकृया दिनुहोस्