पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डको सडक सुचारु भएको छ ।
राजमार्गको चितवन-धादिङ सिमामा पर्ने मौवाखोलामा बिहान ३ः३० बजे पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको थियो।
विहानैदेखि पहिरो पन्छाउने काम सकिएपछि अवरूद्ध बाटो खुलेको हो ।