‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्तर्गतको मगंलबार हुने भनिएको पोखरा राइनोज र काठमाडौं किंग्स इलाभेनको खेल पनि ढिला गरी सुरु हुने भएको छ।
सवा १२ बजेका लागि तय खेलमा अहिलेसम्म टस समेत हुनसकेको छैन। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलका लागि दुवै टोली पुगे पनि ओसिलो आउट फिल्डका कारण खेल हुन ढिलाइ भएको हो।
आइतबारदेखि परेको पानीले मैदान भिजेपछि खेल निर्धारित समयभन्दा ढिला हुनलागेको हो। ओसिलो आउट फिल्डकै कारण सोमबारका लागि तय दुई खेल टस समेत नभई स्थगित भएको थियो।
सोमबार भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स तथा काठमाडौं किंग्स इलाभेन र विराटनगर वारियर्सबिचको खेल टस समेत नभई स्थगित भएको थियो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया