एनआरएन अमेरिकाको चुनाव स्थगित गर्न टेनेसी कोर्टमा मुद्दा

एनआरएन अमेरिकाको चुनाव निलम्बन गर्न अदालतमा मुद्दा परेको छ।

रविना थापा र नारायण थापाले टेनेसी कोर्टमा प्रमुख निर्वाचन आयुक्त विश्व बराललाई अयोग्य ठहर गर्न र सदस्यता वितरणका लागि खुल्ला गरी त्कालका लागि एनआरएन अमेरिकाको २०१९ को निर्वाचन स्थगित गर्नमाग गरेका हुन्।

यो सम्बन्धी सूचना एनआरएन अमेरिकाका महासचिव बीआर लामाले नै प्रेषित गरेका छन्। 

प्रकाशित मिति: : 2019-04-30 23:08:42

प्रतिकृया दिनुहोस्