त्रिभुवन विश्वविद्यालयमा इतिहास पढ्ने विद्यार्थी नभएर विभागै बन्द हुने अवस्थामा पुगेको छ । प्राध्यापकहरू विद्यार्थी आउलान् र पढाउँला भनेर बसेका छन् ।
इतिहास गम्भीर विषय पनि समाजमा फाल्तु चिजजस्तो भएको छ । यसै त नेपालको इतिहास लेखन–अभिलेखनमा विदेशीहरूको दबदबा थियो/छ । इतिहास विभाग सुक्दै जाँदा कालान्तरमा आफ्नै इतिहासबारे हामीलाई खट्किदा विदेशी नै गुहार्नुपर्ने दिन नआउला भन्न सकिँदैन । यो राम्रो संकेत होइन । यस्तो अवस्थामा नेपालमा इतिहासको महत्त्व पुनःस्थापित गर्न यस लेखमा इतिहासको फिल्मीकरणबारे चर्चा गरिएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया