गणतन्त्र आउँदैमा कम्युनिष्टहरुले भनेको शासन व्यवस्था नहुने रहेछ

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष पुगेको छ । तत्कालीन राणा सरकारको विरोधमा जनमत निर्माण गरी देशमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा २००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । 

कम्युनिस्ट पार्टीको स्थापनापछि सन् १९४९ सेप्टेम्बर १५ मा पहिलो घोषणा–पत्र जारी गरिएको थियो । त्यो घोषणापत्रमा उल्लेख भएका उद्धेश्यहरु आजका दिनमा आईपु

प्रकाशित मिति: : 2019-04-22 13:44:16

प्रतिकृया दिनुहोस्