
बिएल संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उपमहासचिव एवं सांसद मेटमणि चौधरीविरुद्ध बैङ्किङ कसुरमा जाहेरी परेको छ।
दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार हुलाक मार्फतबाट सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी परेको र प्रमाणित गर्ने चरणमै रहेको छ। प्रहरी स्रोतका अनुसार सांसद चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको हो।
उजुरीकर्ताको विवरण प्रहरीले खुलाएको छैन।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया