
बिएल संवाददाता
गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा दुर्गा प्रसाईंको गाडीमा बसेर भिडियो खिचेका पत्रकार प्रकाशचन्द्र दाहाल धरौटीमा छुटेका छन्।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश रेशराज शर्माको इजलासमा भएको थुनछेक बहसपछि नेपाल पुकार युट्युव च्यानलका सञ्चालक दाहाललाई ५ हजार धरौटीमा छाड्न आदेश दिएको हो।
राजावादी आन्दोलन हिंसात्मक बनेपछि दुर्गा प्रसाईंले प्रहरीमाथि गाडी चलाउने प्रयास गरेका थिए। सोही क्रममा उनले उत्तेजक भिडलाई ‘आओ-आओ’ भन्दै उकास्दै अन्धाधुन्ध गतिमा गाडी चलाएका थिए। उनको भिडियो सोही गाडीमा सँगै बसेका दाहालले खिचेका थिए।
सो भिडियो सामाजिक सञ्चालमा भाइरलसमेत भएको थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया