प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक आइतबारका लागि सूचना टाँसेर स्थगित गरिएको हो।
यसअघि भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभा बैठक स्थगित हुँदै आइरहेको छ।