बुधबार, २९ अप्रिल २०२६

प्रधानमन्त्री अस्वस्थ, सांसदसँगको प्रश्नोत्तर स्थगित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम स्थगित भएकाे छ। 

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री अस्वस्थ भएका कारण आजको प्रश्नोत्तर कार्यक्रम स्थगित भएकाे हाे।

आजको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!