अब लाेडसेडिङ हुँदैन– हितेन्द्रदेव शाक्य

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ नहुने बताएका छन्।

शुक्रबार प्राधिकरणको श्वेतपत्र प्रस्तुत गर्दै उनले पाँच/सात मिनेट बत्ती जानु लोडसेडिङ नभएकाे बताएका हुन्। 

'हामी अहिले पाँच/सात मिनेट बत्ती जाँदैमा सोसल मिडियामा व्यापक रुपमा लेख्छौं ।अब लोडसेडिङ गराउन लाग्यो भनेर। यो तथ्याङ्कलाई मनन गर्नुपर्छ। यो अवरोध लाई क्रमश कम गर्दै लैजाने छ। अहिले जसरी बत्ती जान लाग्यो बत्ती गयो भनेर यो एउटा संवेदनशीलता हाे', उनले भने। 

प्रकाशित मिति: : 2025-05-02 15:01:00

प्रतिकृया दिनुहोस्