बिएल संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पछिल्लो समय जुन हिसाबले सम्पदालाई जोगाउँनुपर्ने हो त्यो नभएको बताएका छन्।
शुक्रबार विश्व सम्पदा संरक्षण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्रालयको मातहतमा रहेर पुरातात्व विभागले जुन हिसाबले काम गरिरहेको छ त्यो पर्याप्त नरहेको बताएका हुन्।
उनले भने, ‘७२ सालभन्दापछि जुन स्थितिले जुन हिसाबले हामीले देखेको छौं। र जुन हिसाबले हामीले यो सम्पदालाई जोगाउँनुपर्ने थियो। जुन हिसाबले हाम्रो मन्त्रालयको मातहतमा रहेर पुरातत्व विभागले जुन हिसाबले काम गरिरहेको छ पक्कै पनि पर्याप्त चाँही छैन्। सायद बजेटको समस्याले हुन पनि सक्छ।’
उनले पुरातत्व विभाग र मन्त्रालयबीचमा एक किसिमको द्वन्द्वको अवस्था रहेको बताए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया