बिएल संवाददाता
जडीबुटी उत्पादन तथा प्रशाेधन कम्पनी लिमिटेडमा तोडफोडसँगै आगजनी गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्।
चैत १५ गतेको राजावादीको हिंसात्मक प्रदर्शनमा तोडफोडमा उत्रिएका सिन्धुपाल्चोकका १८ वर्षीय रञ्जित बस्नेत पक्राउ परेका हुन्।
बस्नेतमाथि ट्राफिक बत्ति, जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको कार्यालय र उक्त स्थानमा पार्किङ गरि राखेका सरकारी तथा निजी सवारी साधन तोडफोडसँगै आगजनी गर्ने कार्यमा संग्लग्न भएको आरोप छ।
हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले सीसीटिभी फुटेजबाट पहिचान गर्दै पक्राउ गरिरहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया