नेपाल प्रहरीले बिहीबार राति एक विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ।
प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी विज्ञप्तिमा उनी प्रहरीको खोजीको सूचीमा रहेकोले ‘भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिन’ हुन भनी अनुरोध गरेको छ।
विज्ञप्ति—