एकैदिन झण्डै ६ हजारले बढ्याे सुनकाे मूल्य

फाइल तस्बिर
फाइल तस्बिर

बिहीबार एकैदिन ५ हजार ७ सय रुपैयाँले सुनकाे मूल्य बढेकाे छ। 

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेकाे हाे। 

सुनको यो मूल्य हालसम्मकै उच्च हो । 

प्रकाशित मिति: : 2025-04-10 11:09:00

प्रतिकृया दिनुहोस्