सुनको मूल्य तीन हजारले घट्यो

आज नेपाली बजारमा सुनको मूल्य तीन हजार रुपैयाँले घटेको छ।

शुक्रबारको तुलनामा आज सुनको मूल्यमा भारी गिरावट आएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ। 

यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदी २ हजार १४५ रुपैयाँ निर्धारण भएको छ।

प्रकाशित मिति: : 2025-06-08 12:09:00

प्रतिकृया दिनुहोस्