इटहरीको मुख्यचोकमा रहेको एउटा ब्यापारिक मलमा आगलागी भएको छ।
५० भन्दा धेरै पसलकबलसहित क्यूएफएक्स सिनेमा हल समेत रहेको सेन्ट्रल प्लाजामा आगो लागेको छ।
इटहरी उपमहानगरपालिकाको दमकलसहित सुरक्षाकर्मीहरू पनि आगो निभाउन लागेका छन्।